- हाँसो र ख़ुशी को अन्त्ये शोकमा हुन्छ ।
- सम्पत्तिले मानिस लाई शत्रु बाट बचाउन सक्छ तर डरबाट मुक्त गराउन सक्दैन
- धेरै राम्रो हुनु पनि नराम्रो हो किन भने राम्रो फूलको सधै हत्या हुन्छ
- भरिएको पेटले इच्छापुर्बक अध्ययन गर्दैन
- शंकालु ब्यक्ति सधै दु:खी हुन्छ ।
- कल्पना र सपना मा हराउनु भन्दा यथार्थमा जिउनु राम्रो हुन्छ ।
- बिना परिश्रम कमाएको धनले शान्ति दिदैन ।
- बोलीमा भन्दा ब्यबहारमा सुन्दरता प्रस्ट हुन्छ ।


