गाउँले ठिटो शहर पस्यो गाडी देख्दा फुरुंगै
तरुनीका पिडौला र नाडी देख्दा फुरुंगै
पिसाब च्यापी रन्थनिदै भिडमा हिंड्ने बटुवा
अलि पर एकान्तमा झाडी देख्दा फुरुंगै
गोठ सारी बेंसी झारी खेती खेप्या राँगोले
फर्केको दिन गोठभित्र पाडी देख्दा फुरुंगै
लोग्ने स्वास्नीको झगडा परालकै आगो हो
भोलिपल्ट नयाँ झिल्के साडी देख्दा फुरुंगै
पैलो चोटी ससुराली जाँदा खेरि लफंगो
साली ज्यूले ओछ्याएको राडी देख्दा फुरुंगै
दिनभरी काम छैन जुम्रा हेर्ने बुहारी
सासूज्यूको टाउकामा ढाडी देख्दा फुरुंगै
About Me
prativa
Wel-come
wel-come to my blog
Friday, April 08, 2011
Subscribe to:
Post Comments (Atom)
enjoy


kripaya rachanakaarko naam pani ullekh garidinu bhayeko bhaye ramro hune thiyo...
ReplyDeletehttp://www.facebook.com/woofanurag
अर्काको गज़ल चोर्नु कहाँ सम्मको उचित होला महासय .......कम्तीमा लेखकको नाम त लेख्नुस /
ReplyDeleteवाह ! धेरै प्रगति गर्नुभएछ महाशयले । क्या मज्जाले चोर्न सक्या होऊ ! छिटै महान् रचनाचोर बन्नुहुनेछ ,लक्षण राम्रो छ । शुभकामना चोर जी ।
ReplyDeleteचोर महाशय ,भरसक अर्काको रचना प्रकाशित गर्न मन भए कृपया नाम त उल्लेख गर्नु नि । यसरी ठाडै चोर्ने ?? लाज छैन।???
ReplyDeleteHarrah's Hotel & Casino - Joliet - JT Hub
ReplyDeleteDiscover 전주 출장안마 exciting new attractions and 원주 출장안마 new 김제 출장안마 places to stay 논산 출장마사지 and play at Harrah's 경상북도 출장샵 Hotel & Casino in Joliet. Featuring a full casino, exciting nightclub,