- "सल्लाहा चोरले पनी पाउछ तर त्यसबाट फाइदा बुद्दिमान ले मात्र उठाउछ । "
- नाम र ठेगाना ले होइन ब्यबहारले मानिसको परिचय दिन्छ ।
- बच्नका लागी खानु तर खान का लागी कहिल्यै नबच्नू ।
- मृत्यु निश्चित भयका मानिसहरु किन अजम्बरी ब्यबहार गर्छन ?
- काम गर्न सक्नेहरूलाई भिक्षा दिनेहरू नै उनिहारुका शत्रु हुन
- कुनै बस्तु राम्रो देखन दृष्टिकोण पनि राम्रो हुनुपर्छ ।
About Me
prativa
Wel-come
wel-come to my blog
Monday, May 11, 2009
उक्ति
Subscribe to:
Post Comments (Atom)
enjoy


No comments:
Post a Comment